HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

घडियाल गोही: एक चुनौती

BBC News Nepali · 5 years ago

झन्डै ४० वर्षदेखि चितवन राष्ट्रिय निकुञ्जस्थित घडियाल प्रजनन केन्द्रले सङ्कटापन्न घडियाल गोही उत्पादन र संरक्षण गर्दै आएको छ। केन्द्रले विभिन्न नदीमा १,५६५ वटा घडियाल गोही छाडेको जनाएको छ।