HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gen Z protest Nepal: प्रदर्शन हिंसात्मक भएपछि सरकार के भन्छ - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

नेपालमा सरकारले सामाजिक सञ्जालका विभिन्न प्ल्याट्फर्ममाथि प्रतिबन्ध लगाएपछि युवा पुस्ताले थालेको सडक आन्दोलनमा प्रहरीले घातक बल गर्दा काठमाण्डूमा केही व्यक्तिको मृत्यु भएको विभिन्न पक्षले पुष्टि गरेका छन्। यसै सन्दर्भमा हामीले सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङसँग कुराकानी गरेका छौँ। बीबीसी न्यूज नेपालीका अशोक दाहालले गरेको कुराकानी सुन्नुहोस्। #BBCNepali #BBCNepaliSewa #GenZ #NepalPolitics