Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gen Z protest: कास्की कारागारबाट भागेका कैदी फर्कँदै - BBC Nepali Sewa
BBC News Nepali · 9 months ago
आन्दोलनका क्रममा मङ्गलवार भएको तोडफोड र आगजनी भएको समयमा धेरै ठाउँका कारागरबाट कैदीहरू भागेका थिए। त्यही समयमा भागेका कास्की कारागारका कैदीहरु फर्कन थालेका छन्। भिडिओ : कृष्णमणि बराल सम्पादन : युवराज भट्टराई #BBCNepali #BBCNepaliSewa #GenZProtest #Jailbreak