HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gen Z-Nepal Army talks: 'जेन जी' समूह र प्रधानसेनापतिबीच वार्तामा उठेका विषय - BBC Nepali Sewa

BBC News Nepali · 9 months ago

राष्ट्रपति रामचन्द्र पौडेल र नेपाली सेनाले मङ्गलवार वार्ताका लागि छुट्टाछुट्टै आह्वान गरेपछि आन्दोलनरत 'जेन जी' समूहका प्रतिनिधि तथा सेनाबीच राति लामो छलफल भएको त्यसमा सहभागी युवाहरूले बीबीसीसँग पुष्टि गरेका छन्। प्रधानसेनापति अशोकराज सिग्देलसँग भएको छलफलमा सहभागीमध्ये एक तनुजा पाण्डेले शान्ति पुनर्बहालीदेखि अन्तरिम सरकारसम्मको विषयमा कुराकानी भएको बताइन्। सुन्नुहोस् पाण्डेसँग बीबीसी न्यूज नेपालीका गनी अन्सारीले गरेको कुराकानी। #BBCNepali #BBCNepaliSewa #GenZProtest #NepalArmy