HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gaza tunnels used by Hamas: गाजाको जमिनमुनि छ गोप्य सुरुङको सञ्जाल - BBC News Nepali

BBC News Nepali · 2 years ago

हमासलाई लक्ष्य गरी गाजामा हुने इजरेली आक्रमणमा उक्त समूहले प्रयोग गर्ने भूमिगत सुरुङ निकै चुनौतीपूर्ण मानिन्छ। गाजाको जमिनमुनि सुरुङको झन्डै ५०० किलोमिटर लामो सञ्जाल भएको अनुमान गरिएको छ। सुरुङका प्रवेशद्वारहरू आवासीय क्षेत्रमा छन् र इजरेलबाट बन्धक बनाएर लगिएका मानिसहरूलाई तिनै सुरुङमा लुकाएर राखिएको ठानिएको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Gaza #israelpalestineconflict