HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gaza strip: गाजा स्ट्रिप के हो?- BBC News Nepali

BBC News Nepali · 2 years ago

गाजा क्षेत्रबाट छिरेका हमास लडाकुहरूले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले गाजामा हवाई कारबाही गरिरहेको छ। इजरेली हमलाका कारण गाजामा हजारौँ मानिस हताहत भएका छन् भने लाखौँ मानिस विस्थापित भएका छन्। हामीलाई गाजा स्ट्रिप भनिने उक्त क्षेत्रबारे के थाहा छ? #BBCNepali #GazaStrip #IsraelPalestine