HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gaza refugees: हमास र इजरेलबीच लडाइँका कारण गाजाबाट भागेका प्यालेस्टिनीहरूको दुःख - BBC News Nepali

BBC News Nepali · 2 years ago

हमास र इजरेलबीच जारी लडाइँका कारण शरणार्थी शिविर छाडेर भाग्न बाध्य प्यालेस्टिनीहरूले आफू १०० वर्षअघिको दयनीय अवस्थामा पुगेको बताएका छन्। अहिले एउटा अस्थायी शिविरमा आफ्नो परिवारका अरू ४० जनासँग बसिरहेका एक महिला र एक पुरुषले आफूले भोग्नुपरेको दुःखबारे बीबीसीसँग कुरा गरेका छन्। आफूसँग भएको खानेकुरा बालबालिकालाई खुवाउन पनि पर्याप्त नभएको उनीहरू बताउँछन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #IsraelPalestineConflict #Gaza