HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gaza in Israel-Palestine war: हवाई आक्रमणपछिको स्थितिबारे पत्रकारको भिडिओ डायरी - BBC News Nepali

BBC News Nepali · 2 years ago

प्यालेस्टिनी लडाकु समूह हमासले अप्रत्याशित आक्रमण गरेपछि इजरेलले जबाफी कारबाही गर्दै गाजामा हवाई आक्रमण गरिरहेको छ। इजरेली आक्रमणका कारण गाजाको दैनिक जीवन अस्तव्यस्त बनेको छ। सयौँ मानिसको ज्यान गएको छ भने लाखौँ मानिस विस्थापित भएका छन्। त्यहाँकी पत्रकार प्लेस्टिया अलाकाडले आफ्नो भोगाइबारे भिडिओ ब्लग प्रसारण गरिरहेकी छन्। उनका अनुसार उनलाई सुरक्षित स्थानमा लैजान धेरै पटक ठाउँ सारिएको छ। "तर कुनै ठाउँ पनि सुरक्षित छैन," उनी भन्छिन्। हेर्नुहोस् भिडिओ। #BBCNepali #IsraelPalestineConflict #Gaza