HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gaza hospital: गाजामा आफन्तको मृत्यु भएको थाहा पाएपछि स्तब्ध बने बीबीसी संवाददाता - BBC News Nepali

BBC News Nepali · 2 years ago

प्यालेस्टिनी लडाकु समूह हमासले इजरेलमा अप्रत्याशित आक्रमण गरेपछि इजरेलले जबाफी कारबाही गर्दै गाजामा हवाई आक्रमण गरिरहेको छ। आक्रमणमा परी घाइते तथा मृत्यु भएका मानिसहरूको स्थितिबारे रिपोर्टिङ गर्न गाजास्थित एक अस्पताल पुगेको बीबीसीको एउटा टोलीका सदस्यका आफन्त र साथीहरू नै मारिएको वा घाइते भएको देखेपछि हामीले त्यहाँको दृश्य खिच्नै सकेनौँ। #BBCNepali #Gaza #IsraelPalestine