Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
गौरिका सिंह: नेपालकी कीर्तिमानी खेलाडीको टोक्यो ओलिम्पिक्स २०२० तयारी
BBC News Nepali · 4 years ago
टोक्यो ओलिम्पिक्स २०२० मा नेपालबाट सहभागी हुने पाँच खेलाडीमध्ये कीर्तिमानी गौरिका सिंहले देशको गौरवका लागि खेल्ने बताएकी छन्। १३औँ दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण पदक जितेकी सिंह रियो ओलिम्पिक्स २०१६ मा विश्वकै सबैभन्दा कान्छी खेलाडी थिइन्। टोक्यो ओलिम्पिक्सका लागि उनको तयारी र लक्ष्य के छ? भिडिओ: कमल परियार #Tokyo2020 #GaurikaSingh #Nepal