HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

गर्भवती महिलाको शल्यक्रिया गर्न मोबाइल फोनको बत्तीको भर- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

सुडानमा लडाइँ चर्किएको एक महिनाभन्दा बढी भइसकेको छ। युद्धका कारण गर्भवती महिलाहरूले बच्चा जन्माउन पनि निकै सास्ती खेप्नुपरेको छ। देशको राजधानी खार्टूममा अहिले केही प्रसूति रोग विशेषज्ञ मात्र बाँकी छन्। युद्धका कारण विद्युत् आपूर्ति बन्द हुँदा शल्यक्रिया गरेर बच्चा जन्माउन मोबाइल फोनको बत्ती प्रयोग हुन थालेको छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Sudan #Health