Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
'गन्ध आएपछि शव घर लिएर जाने?'- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
अहिले विमान दुर्घटनामा परेका मानिसका शोकाकुल आफन्त आक्रोशित छन्। पहिचान भइसकेका मृतकको शव अन्तिम संस्कारका लागि चाँडै हस्तान्तरण होस् भन्ने उनीहरूले चाहेका छन्। दुर्घटनास्थलबाट सङ्कलित ६९ शव यतिखेर अस्पतालमा राखिएको छ। #BBCNepali #PlaneCrash #Aviation