HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'गणतन्त्र प्रचण्डका लागि ल्याएछौँ'

BBC News Nepali · 6 years ago

पूर्वबालसैनिक भन्छन्, 'हामीले गणतन्त्र प्रचण्डका लागि ल्याएछौँ': संयुक्त राष्ट्रसङ्घले अयोग्य ठहर गरेका चार हजारभन्दा बढी तत्कालीन माओवादी लडाकुमध्ये झन्डै तीन हजार जना उमेर नपुगेका कारण बहिर्गमनमा परेका थिए।