Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
गुणस्तरहीन ह्यान्ड स्यानिटाइजर कसरी चिन्ने?
BBC News Nepali · 5 years ago
औषधि व्यवस्था विभागले एक वर्षमा गुणस्तरहीन स्यानिटाइजर उत्पादन गर्ने २३ कारखानालाई कारबाही गरेको छ। कसरी चिन्ने त गुणस्तरयुक्त स्यानिटाइजर? खराब स्यानिटाइजरले स्वास्थ्यमा के असर गर्छ? नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका वरिष्ठ वैज्ञानिक डा. सजनलाल स्याउला मेथानलयुक्त स्यानिटाइजरको प्रयोगले ज्यानै समेत जान सक्ने बताउँछन्।