HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

गाँजा: प्रतिबन्ध फुकुवा गर्दा अपराध बढ्छ कि आम्दानी

BBC News Nepali · 5 years ago

गाँजामा लगाइएको कानुनी प्रतिबन्ध हटाउन संसद्‌मा प्रस्ताव दर्ता भएपछि सुरु भएको बहसले नयाँ मोड लिएको छ। केही हप्ताअघि संयुक्त राष्ट्रसङ्घले गाँजालाई औषधीय गुण भएको वनस्पति मान्दै 'हानिकारक' समूहबाट हटाएपछि यस बहसले नयाँ मोड लिएको हो।