Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gaijatra: गाईजात्राका बेला नाचिने मोहिनी नाच - BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
भक्तपुरको ठिमीमा हरेक वर्ष गाईजात्राको रात ‘नागचा प्याख:’ अर्थात् मोहिनी नाच नाचिन्छ। भष्मासुरको किवंदन्तीमा आधारित यो नाच यस पर्वको महत्त्वपूर्ण नाच हो। भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #NepalTradition #GaiJatra