Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Gaijatra festival Nepal: गाईजात्राका दिन हास्यव्यङ्ग्यात्मक गतिविधि किन गरिन्छ?
BBC News Nepali · 2 years ago
गाईजात्राका दिन वर्षभरि मृत्यु भएका आफन्तहरूको सम्झनामा बालकहरूलाई गाईको प्रतीक बनाएर टोल परिक्रमा गरिन्छ। तर यो दिन नाचगानसहित विभिन्न हास्यव्यङ्ग्यात्मक गतिविधिहरू पनि आयोजना गरिन्छन्। मृत्यु भएका व्यक्तिहरूको सम्झनामा मनाइने पर्वमा हास्यव्यङ्ग्यात्मक गतिविधि गर्नुको कारण के हो? भिडिओः सृजना श्रेष्ठ #BBCNepali #Gaijatra #Festivals