Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
गाईजात्राबारे हास्य कलाकारहरू के भन्छन्? - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
मृतक आफन्तहरूको आत्माको शान्तिको कामना गर्दै गाईजात्रा मनाउने परम्परा छ। गाईजात्रालाई हास्यव्यङ्ग्य गरेर मनाइने पर्वका रूपमा पनि लिइन्छ। गाईजात्राबारे हास्य कलाकारहरू के भन्छन्? हास्यव्यङ्ग्य कलाकारद्वय मनोज गजुरेल र सीता न्यौपाने गाईजात्राबारे के भन्छन्? भिडिओ स्टोरी: कमल परियार #Gaijatra #ManojGajurel #SitaNeupane