Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
गगन थापाले संसद्मा किन गरे ठट्यौलो सम्बोधन
BBC News Nepali · 6 years ago
सांसद गगन थापाले संसद्मा ठट्यौलो सम्बोधन गर्दै अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री केपी ओली, सत्तारूढ नेकपाका महासचिव विष्णु पौडेल र सरकारका प्रवक्ता गोकुल बाँस्कोटालाई व्यङ्ग्य गरेका थिए।