HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Gagan Thapa interview: गगन थापालाई प्रश्न: के कांग्रेसी नेता अरू दलका भन्दा बढी भ्रष्ट हुन्?

BBC News Nepali · 2 years ago

नेपालमा हाल नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्डमाथि अनुसन्धान चलिरहेको छ। नेतादेखि कर्मचारीसम्म, विदेशीदेखि व्यवसायीसम्म गिरफ्तार भएका छन्। नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले “हाम्रा स्मृतिमा रहेका सबै फाइल खोलौँ ” भनेका छन्। थापाले सङ्केत गरेका भ्रष्टाचारका काण्ड के के हुन्? भ्रष्टाचार नियन्त्रण गर्ने उपाय के हुन्? के कांग्रेसका नेताहरू अरू पार्टीका नेता भन्दा बढी भ्रष्ट हुन्? बीबीसी न्यूज नेपालीकी रमा पराजुलीका सवाल र गगन थापाको जबाफ यो भिडिओ अन्तर्वार्तामा। 🎥: विजय गजमेर/कमल परियार #BBCNepali #GaganThapa #Politics