HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

गैँडाको बिस्टामा प्लास्टिक भेटिएपछि कस्ता चुनौती थपिए? - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

गैँडाको बिस्टाबारे गरिएको एक अध्ययनले उक्त दुर्लभ वन्यजन्तुको स्वास्थ्यबारे गम्भीर प्रश्न उब्जाएको भन्दै विज्ञहरूले चिन्ता व्यक्त गरेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा विगत तीन वर्षमा भएको अध्ययन अनुसार कूल २५८ वटा गैँडाको गोबरको नमुना जाँच गर्दा १० प्रतिशत गैँडाको गोबरमा प्लास्टिकका टुक्राहरू भेटिएको हो। भिडिओ स्टोरी: कमल परियार #BBCNepali #Rhino #Animal