HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

G20 Summit 2023 जी–२० सम्मेलन भारत: धनी देशका पाहुनालाई सुन चाँदीका भाँडामा खान्की

BBC News Nepali · 2 years ago

भारतमा हुने जी–२० शिखर सम्मेलनको तयारी सकिएको छ र दिल्लीले विश्वका अग्रणी नेताहरूको आतिथ्य गरिरहेको छ। उनीहरूको अतिथि सत्कारको एउटा आकर्षण सुन चाँदीका भाँडा पनि हुनेछन्। विशिष्ट भारतीय परिकारहरू सुन र चाँदीका भाँडाकुँडामा पस्किइने छ। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #G20Summit2023 #India