HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Frozen Zoo: लोप हुने अवस्थामा पुगेका जनावरको संरक्षणमा ‘बायोब्याङ्किङ’ - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

लोप हुने अवस्थामा पुगेका जनावरको संरक्षणमा ‘बायोब्याङ्किङ’ प्रक्रिया प्रयोगमा ल्याइएको छ। भारतको एक चिडियाखानाले दुर्लभ वन्यजन्तुका डीएनए, कोष र शरीरका तरल पदार्थलाई माइनस १९६ डिग्री सेल्सिअस तापक्रममा संरक्षण गर्छ। गतवर्ष लोपोन्मुख ब्ल्याकफूटेड फेरिटका ‘बायोब्याङ्किङ’ प्रकृयाबाट सन्तान जन्मिएका थिए। #BBCNepali #wildlifeconservation #BioBanking