Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Flood and landslide: हिमाली क्षेत्रमा बढ्दैछ बाढीपहिरो
BBC News Nepali · 2 years ago
गृह मन्त्रालयका अनुसार पछिल्लो १२ वर्षमा बाढी र पहिरोका ४,८८४ घटना भएका छन्। जसमा २,२६४ जनाको मृत्यु भएको छ र लगभग १९ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ। श्रावण २८ गते आएको बाढीका कारण मुस्ताङमा २९ घर-टहरा बाढीले बगाएको छ भने ३५ परिवार विस्थापित भएका अधिकारीहरूले बताएका छन्। भिडिओ: विजय गजमेर #BBCNepali #MustangFlood #Climate