HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Fire Los Angeles: डढेलो नियन्त्रण गर्न विमानबाट छरिएको यो गुलाबी पदार्थ के हो? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अग्निनियन्त्रकहरू भीषण डढेलो नियन्त्रण गर्न सङ्घर्ष गर्दै छन्। उनीहरूको प्रयासलाई सघाउन विमानबाट गुलाबी रङ्गको तरल पदार्थ छर्न थालिएको छ। उक्त पदार्थले सडक, घरहरू, पौडीपोखरी, सवारीसाधन र बोटबिरुवा ढाकेको छ। यो के हो त? अनि यसले आगो नियन्त्रण गर्न कसरी सघाउँछ? यो किन गुलाबी हुन्छ? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #BBCNepaliSewa #LAFires #USAFires