Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
फेवा ताल वरपर यस्तो फोहोर कसरी दखियो?- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
पोखराको फेवा ताल कुरूप हुँदै गएको छ। यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि सबैभन्दा आकर्षणको केन्द्रबिन्दु हो। फेवा किन निकै प्रदूषित भइरहेको छ? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #FewaLake #Pollution