Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
फुटबल र सङ्गीत दुवैमा 'उत्कृष्ट' दक्षिण अफ्रिकाकी युवती - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
दक्षिण अफ्रिकाकी एन्डिल ड्लामिनी अफ्रिकाकी उत्कृष्ट महिला गोलकीपर हुन्। अहिले उनी राष्ट्रिय टोलीबाट फिफा महिला विश्वकप फुटबलमा सहभागी हुन लागेकी छन्। #BBCNepali #Music #Sports