Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
फ्रीडाइभिङमा एकै श्वासमा ११४ मिटर गहिरोमा पुगेर नयाँ विश्व कीर्तिमान
BBC News Nepali · 5 years ago
अलेन्का आर्टनिकले इजिप्टमा एकै श्वासमा पानीमुनि ११४ मिटर पुगेर फ्रिडाइभिङमा नयाँ विश्व कीर्तिमान कायम गरेकी छन्। स्लोभिनियाकी ३९ वर्षीया खेलाडीले पानीमा श्वास नफेरी तीन मिनेट ४१ सेकेन्ड बिताइन्।