Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
‘फिफामा मेरो भूमिका भनेको भीभीआईपीका लागि मेन्यू बनाउने र खाना बनाउने अनि सर्भिस गर्ने काम हो’
BBC News Nepali · 3 years ago
मलेखुको बजारमा माछा र आलुचप बेच्न सुरु गरेका आफ्ना मामाबाट प्रेरणा पाएको बताउने विनोद बराल अहिले फिफा वर्ल्ड कप २०२२ का विशिष्ट पाहुनाहरूका लागि खाना तयार गरिरहेका छन्। उनी भन्छन्,“फिफा जस्तो महत्त्वाकाङ्क्षी गेममा काम गर्न पाउँदा, एउटा मुख्य रोल लिन पाउँदा को उत्साहित हुँदैन होला र?” भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #FifaWorldCup2022 #Food