Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
फिफा विश्वकप २०२२: कतार जाने नेपाली श्रमिकले जान्नुपर्ने सात कुरा - बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
आगामी नोभेम्बरदेखि सुरु हुने फुटबल विश्वकप लागि नेपाली श्रमिक कतार लैजान सरकारले अनुमति दिएको छ। छ महिनाभन्दा छोटो अवधिका लागि कतारले झन्डै ४,००० नेपाली श्रमिक लिन चाहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। सरकारले शून्य लागतमा श्रमिक लैजाने कम्पनीलाई मात्र अनुमति दिएको बताएको छ। भिडिओ स्टोरी: कमल परियार #MigrantLabor #Qatar #WorldCup