HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Everest rescue: हिमाल आरोहीको 'ज्यान जोगाइदिने' उद्धारकर्ता आफैँ किन ढुक्क छैनन्? - BBC Nepali Sewa

BBC News Nepali · 11 months ago

हिमाल आरोहणका क्रममा घाइते भएका तथा बिरामी परेका कैयौँ आरोहीलाई सकुशल उद्धार गर्ने उद्धारकर्ताले आफ्नो काममा ‘पाइलैपिच्छे जोखिम’ भएको बताएका छन्। खास गरी सगरमाथाको ‘डेथ जोन’बाट समयमै उद्धार गर्न नसक्दा कैयौँको ज्यान समेत जाने गरेको उनीहरूको अनुभव छ। आरोहण यामका दुईतीन महिना विशेष उद्धार टोली बनाएर खटाए आरोही तथा उद्धारकर्ताका लागि जोखिम कम गर्न सकिने उनीहरूको सुझाव छ। भिडिओ : कमल परियार #BBCNepali #BBCNepaliSewa #Everest #Mountaineering