Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Everest avalanche: सन् २०१५को भूकम्पपछि सगरमाथा आधार शिविरमा गएको हिमपहिरोको सम्झना- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
सात पटक सगरमाथाको सफल आरोहण गरिसकेका लाक्पा शेर्पा सन् २०२५ एप्रिल २५ मा भूकम्पपछि हिमपहिरो आएको बेला सेभन समिट ट्रेकिङमा आबद्ध थिए। उनी आफ्नो समूहसँग आरोहणको योजना बनाउन व्यस्त थिए। त्यही बेला भूकम्प गयो। उनले त्यो क्षणको कसरी सामना गरे? फणीन्द्र दाहाल र कमल परियारले उनीसँग गरेको कुराकानी हेर्नुहोस्। #BBCNepali #BBCNepaliSewa #Everest #Avalanche