Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
एउटा मन्दिर जहाँ महिला मात्र पुजारी बन्न सक्छन्- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 3 years ago
सुरतमा बस्दै आएकी रक्षाबेन विगत ४२ वर्षदेखि एउटा मन्दिरमा पुजारी छिन्। मन्दिरमा प्रायः पुरुष पुजारी हुन्छन्। तर गुजरातको सुरतस्थित सोमनाथ कामनाथ मन्दिरमा महिलाले विगत चार पुस्तादेखि पुजारीका रूपमा काम गर्दै आएका छन्। भिडिओ: रुपेश सोनवाणे/रवि परमार #BBCNepali #Religion #WomanPriest