Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Emergency pills Nepal: आकस्मिक गर्भनिरोधक चक्कीले पार्ने असर- BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
यौनसम्पर्क सुरक्षित नहुँदा कतिपय महिलाहरूले आकस्मिक गर्भनिरोधक चक्की खाने गर्छन्। यस्तो चक्कीको प्रयोग गर्दा महिला, अझ विशेष गरी, कम उमेरका महिलाको स्वास्थ्यमा कस्तो असर गर्छ? भिडिओ : विजय गजमेर #BBCNepali #BBCNepaliSewa #EmergencyPills #SexualHealth