Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Embossed number plate: असोजदेखि देशभरि इम्बोस्ड नम्बर प्लेट अनिवार्य- BBC Nepali Sewa
BBC News Nepali · 10 months ago
सरकारले आउँदो असोज १ गतेदेखि सातवटै प्रदेशमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय गरेको छ। सबै प्रदेशका विभागीय मन्त्री तथा सङ्घीय मन्त्रीसहित मङ्गलवार बसेको एउटा बैठकले उक्त निर्णय गरेको यातायात व्यवस्था विभागका एक निर्देशकले बताएका छन्। #BBCNepali #EmbossedNumberPlate #Transportation