HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

‘एक्लै रूँदै ऐना हेरेर टीका लगाउँथे’ - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

सुदिप गौतम जन्मिँदा महिलाको रूपमा जन्मिएका थिए। अहिले उनी आफूलाई पारलैङ्गिक पुरुषको रूपमा पहिचान गर्छन्। उनलाई उनको लिङ्गको आधारमा परिवार र समाजले गरेको भेदभावले पिडा हुन्थ्यो। तिहारमा भाइटीकामा अरूको निधारमा टीका देख्दा उनलाई पनि टीका लगाउने रहर हुन्थ्यो र एक्लै आफ्नै निधारमा आफैँ टीका लगाउँथे। तर ५ वर्ष अगाडि भेट भएकी मन्दिरा सिलवालले उनलाई भाइ मानेपछि उनले पनि अचेल हरेक वर्ष भाइटीकामा टीका लगाइदिने गरेकी छिन्। भिडिओ स्टोरी: विजय गजमेर #BBCNepali #TIhar #LGBTIQ