HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

एक्लै एकै पटक चार बाजा बजाउने टेकबहादुर पुन मगर

BBC News Nepali · 4 years ago

रोल्पाका ३३ वर्षीय टेकबहादुर पुन मगर एकै पटक एक्लै चार वटा बाजा बजाउँछन्। उनी 'One Man One Band Nepal' भनेर गाउँबस्तीमा साङ्गीतिक प्रस्तुति दिन्छन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ