Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
एक वर्षका भए तिम्ल्याहा
BBC News Nepali · 4 years ago
तिम्ल्याहा हुर्काउँदाको पीडा र खुसी: कसरी हुर्कँदै छन् नुवाकोटकी सोमिता तामाङका तीन छोरीहरू? तामाङले एक वर्षअगाडि एकै पटक पाँच बच्चा जन्माएकी थिइन्। तीमध्ये तीन जना जीवित र स्वस्थ छन्। भिडिओ स्टोरी: सृजना श्रेष्ठ