Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
एक सङ्गीतकर्मीको आँखाबाट म्यान्मारको अवस्था हेर्दा...
BBC News Nepali · 5 years ago
म्यान्मारमा सैन्य कूपछि देशभरि विरोध भइरहेको छ, इन्टरनेट नियन्त्रित गरिएको छ, सीमा बन्द छ र त्यहाँ जे भइरहेको छ, त्यो देश बाहिर देखियोस् भन्ने सैनिक शासक चाहँदैनन्। एक महिनादेखि त्यहाँ जे भइरहेको छ, त्यसलाई एक सङ्गीतकर्मीको आँखाबाट हेर्दा कस्तो देखिन्छ त? #Myanmar #Revoltuion #Demonstration