HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

'एक पटक हुक्का सेवनको असर २०० खिल्ली चुरोट ताने बराबर'- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

“हामीले एक खिल्ली चुरोट तान्दा लगभग आधा लिटर धुवाँ तानिरहेका हुन्छौँ भने एक सेसन हुक्काको प्रयोग गर्दा खेरि त्यसबाट ९० देखि २०० लिटरसम्म धुवाँ तानिरहेका हुन्छौँ। त्यसको अर्थ के भने एक पटक हामीले हुक्काको सेवन गर्दा त्यसको असर २०० खिल्ली चुरोट ताने बराबरको हुन्छ।” छाती रोग विशेषज्ञ डा. राजु पङ्गेनी भन्छन्। हुक्का तान्दा हाम्रो शरीरमा के हुन्छ? भिडिओ: सृजना श्रेष्ठ #BBCNepali #Smoking #Health