HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Eight years old Indian mountaineer: भारतकी यी आठवर्षे पर्वतारोही विमान उडाउन चाहन्छिन्

BBC News Nepali · 2 years ago

आठ वर्षकी सान्भी सूद रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल चढ्ने सबैभन्दा कान्छी महिला पर्वतारोही हुन्। उनी भारतको पन्जाबमा बस्छिन्। उनी यसअघि सगरमाथाको आधारशिविर पनि पुगेकी थिइन्। उनले अफ्रिकाको किलिमन्जारो र अस्ट्रेलियाको कोजीओस्को पनि चढिसकेकी छन्। सान्भीको हिमाल चढ्ने इच्छाले कुनै बेला परिवार दुबिधामा परेको उनका बुवा बताउँछन्। तर परिवारले उनलाई सहयोग गर्‍यो र उनले विभिन्न कीर्तिमान राख्न पाइन्। विमानचालक बन्ने चाहना भएकी उनको पर्वतारोहण यात्रा कसरी सुरु भयो? हेर्नुहोस् यो भिडिओ। #BBCNepali #Mountaineer #Elbrus