Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Effective study tips: प्रभावकारी पढाइका तरिका - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
के तपाईँ परीक्षाका लागि रातभरि पढ्दापढ्दा थाक्नुभएको छ? प्रभावकारी हुने गरी पढ्नका लागि गर्नुपर्ने र गर्न नहुने केही उपायहरू यहाँ छन्। #BBCNepali #BBCNepaliSewa #Students #StudyMotivation