Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Education India: आमा र छोरा सँगैसँगै १० कक्षा पास- बीबीसी न्यूज नेपाली
BBC News Nepali · 2 years ago
भारतको महाराष्ट्रमा सफाइ कर्मचारीका रूपमा काम गर्ने मोनिका कस्बेले यसपालि आफ्ना छोरासँगै १० कक्षाको जाँच दिएकी थिइन्। उनीहरू दुवै जना पास भएका छन्। सानै उमेरमा बिहे भएपछि पढाइमा विश्राम लागेकी कस्बे अहिलेको नतिजाबाट निकै उत्साहित छिन्। पतिको मृत्युपछि दुई सन्तानलाई एक्लै लालनपालन गर्दै आएकी यी महिला अझै पढ्न चाहन्छिन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #India #Education