HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

एडिनो भाइरस: 'मास्क र सामाजिक दूरी कायम राखे बच्न सकिन्छ' - बीबीसी न्यूज नेपाली

BBC News Nepali · 3 years ago

काठमाण्डू उपत्यकामा विद्यालय जाने धेरै बालबालिकामा रुघाखोकी र ज्वरोजस्ता लक्षण देखिएपछि परीक्षण गर्दा एडिनो भाइरस सङ्क्रमण देखिएको चिकित्सकहरूले बताएका छन्। एडिनो भाइरस सङ्क्रमण भएमा ज्वरो आउने, सास फेर्न गाह्रो हुने, रुघाखोकी लाग्ने र आँखा पाक्ने लक्षणहरू देखा पर्ने चिकित्सकहरू बताउँछन्। यसका लक्षण के-के हुन्? नेपालमा एडिनो भाइरसको अवस्था के छ? यसको उपचार कसरी गर्ने? यो भाइरसबाट कसरी जोगिने? भिडिओ स्टोरी: सृजना श्रेष्ठ #BBCNepali #Adenovirus #Health