HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Eating fast: के छिटो खाँदा तपाईँको तौल बढ्छ? - BBC Nepali Sewa

BBC News Nepali · 1 year ago

अध्ययनहरूका अनुसार छिटो खाना खाने मानिसहरू धेरै खान्छन्। उनीहरूको शरीरको तौल बढी हुन्छ र टाइप टू मधुमेहजस्ता रोगबाट पीडित हुने सम्भावना बढी रहन्छ। त्यसो भए हामीले कुन गतिमा खानु राम्रो हुन्छ? #BBCNepali #BBCNepaliSewa #Food #HealthyEating