HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Earthquake risk: भूकम्पलाई विनाशकारी बनाउने कारक तत्त्वहरू केके हुन्? - BBC News Nepali

BBC News Nepali · 2 years ago

२०७२ सालको विनाशकारी भूकम्पपछि नेपालको पश्चिमी भेगमा धेरै भूकम्पहरू गएका छन्। २०७९ साल कार्तिक महिनापछि ४ म्याग्निट्यूडभन्दा माथिका २० भन्दा बढी भूकम्प गएका छन्। २०७२ सालको भूकम्पमा ९ हजार जनाभन्दा बढीको ज्यान गएको थियो भने २० हजार जनाभन्दा बढी घाइते भएका थिए। आखिर के ले भूकम्पलाई विनाशकारी बनाउँछ त? भिडिओ: विजय गजमेर #BBCNepali #Earthquake #NaturalDisaster