Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Earthquake: नेपालमा भूकम्पको जोखिम कम भएको कुनै ठाउँ छ? - BBC Nepali Sewa
BBC News Nepali · 1 year ago
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रको तथ्याङ्क अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशमा नोभेम्बर २१, २०२२ देखि ज्यानुअरी ४, २०२५सम्ममा २ म्याग्निट्यूडभन्दा माथिका ३,६०० भन्दा बढी भूकम्प मापन भएका छन्। के यसको अर्थ पश्चिम नेपालमा भूकम्प जोखिम धेरै भएको हो त? भिडिओ: विजय गजमेर #BBCNepali #BBCNepaliSewa #Earthquake #EarthquakeSafety