HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

एआईका फाइदाबारे तपाईँलाई बुझाउने मानवाकृतिका रोबटहरूको कला हेर्नुहोस्- बीबीसी न्यूज नेपाली

BBC News Nepali · 2 years ago

आर्टिफिशल इन्टेलिजन्स (एआई) का जोखिमहरूबारे चर्चा बाक्लिँदै गएका बेला यसका सकारात्मक पाटाहरूमाथि प्रकाश पार्न एक कार्यक्रम भएको छ। ह्यूमनोइड अर्थात् मानव आकृति जस्ता देखिने एआई रोबटका निर्माता तथा डिजाइनरहरूले जिनीभामा आयोजित एक संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा यसका लाभहरूको प्रबर्द्धन गर्ने प्रयास गरिरहेका छन्। हेर्नुहोस् यो भिडिओ। #BBCNepali #ArtificialIntelligence #Robot