HYT

Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.

Durga Prasai vs UML: दुर्गा प्रसाईँको केपी ओली र एमालेसँगको सम्बन्धको उतारचढाव - BBC News Nepali

BBC News Nepali · 2 years ago

बेलाबेलामा विवादमा परिरहने व्यवसायी दुर्गा प्रसाईँ कुनै बेला नेकपा एमालेका केन्द्रीय सदस्य थिए। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई 'हजुरबुवा' को नाता लगाउँदै बोल्थे। तिनै प्रसाईँ अहिले एमाले र ओलीको चर्को विरोधीका रूपमा देखा परेका छन्। खास प्रसाईँ र एमालेको सम्बन्ध के हो? रिपोर्ट : विष्णु पोखरेल भिडिओ : कमल परियार #BBCNepali #DurgaPrasai #CPNUML