Autoplay may be blocked by your browser. Allow autoplay for this site in your browser settings.
Dr Om Murti Anil about Dashain: दशैँलाई दशा नबनाउन डा. ओम मूर्ति अनिलका यस्ता सुझाव- BBC News Nepali
BBC News Nepali · 2 years ago
दशैँ तिहारजस्ता चाडपर्वका बेलामा दीर्घ रोगीहरू जस्तै: मुटुसम्बन्धी रोग, कोलेस्ट्रोल, मधुमेह, युरिक एसिड, थाइराइड तथा मृगौलासम्बन्धी रोगीहरूले खानपानमा विशेष सावधानी अपनाउनु पर्ने चिकित्सकले बताएका छन्। मुटु रोग विशेषज्ञ डा. ओम मूर्ति अनिलका अनुसार दीर्घरोगीले मात्र नभई स्वस्थ मानिसले समेत बोसोयुक्त मासु र मदिरा धेरै सेवन गर्दा स्वास्थ्य बिग्रने उनले बताए। दशैँ लगत्तै अस्पतालमा त्यस्ता बिरामीको चाप ह्वात्तै बढ्ने बताइएको छ। मुटु रोग विशेषज्ञले कुनै पनि स्वास्थ्य दुर्घटनाबाट बच्न यस्ता उपाय सुझाएका छन्। भिडिओ: कमल परियार #BBCNepali #Dashain #Festival #Health